होलीको रंङ्गले रंगिएका १० सेलिब्रेटी (फोटोफिचर)

 

चैत ६, काठमाडौँ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंङ्गहरुको पर्व होली आज देशभर मनाइँदैछ । 

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालका गाँउहरुमा पनि होली भव्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर लगायत रङ लगाउने चलन छ । सर्वसाधारणदेखि लिएर कलाकारहरु पनि होलीको रंङ्गमा रंगिएका छन् । विगतका वर्षमा झैँ यसपालिको होली पनि चलचित्रकर्मीले जमेर मनाउँदै छन् । 

null

होलीको रंङ्गमा रंगिएका १० कलाकारहरु: 

 

हरीवंश आचार्य र मदनकृष्ण श्रेष्ठ 

 

नाजिर हुसेन 

 

परिवारको साथमा निर्मल शर्मा 

 

सिताराम कट्टेल र कुञ्जना घिमिरे 

 

परिवारका साथमा जितु नेपाल 

 

स्वेता खड्का 

 

रेखा थापा 

 

वर्षा शिवाकोटी 

 

बेनिसा हमाल 

 

निता ढुंगाना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *