बलिउड हस्ती सलमान खान र कट्रिना कैफ  ईदमा ‘विवाह’ गर्दै

माघ २० । सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ । 

 

डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् । 

null

भारतको सेटबाट सामाजिक सामाजिक सञ्जाल ईन्स्टाग्रामबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक गरेकी छिन् जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् । एजेन्सी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *