किन निकाली दिईन् श्रीमतीले श्रीमान्काे अण्डकोष ? कारण यस्ताे छ

 

फागुन १३ । कहिलेकाही मानिसहरुको क्षणिक आवेगल र अनैतिक सम्बन्धको कारण कस्तोसम्म परिणाम भोग्नु पर्छ भन्ने कुरा भारतमा भएको एउटा घटनाले प्रमाणित गरिदिएको छ । भारतको पश्चिम बङगालमा एक महिलाले आफनो श्रीमानले परस्त्रीसंग सम्बन्ध बनाएको भन्दै श्रीमानको अण्डकोष नै बाहिर निकालिदिएकीछिन् । 

 

null

उनले श्रीमानको यस्तो हतकाण्ड सहन नसकेर रिसको क्रुर भई श्रीमानको अण्डकोष नै बाहिर निकालिदिएकी हुन् । यतिबेला ती तस्बिरहरु सामाजिक सञ्जालभरी भाईरल बनेका छन् । 

घटनाकी महिला र पुरुषको नाम भने सार्वजनिक भएको छैन । उक्त महिलाले श्रीमानलाई धारिलो हतियारको प्रयोग गर्दे गम्भिर घाईते बनाएकी हुन् । घटनापछि उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारका लागि अस्पात भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको भारतीय मिडियाले जनाएका छन् । एजेन्सी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *