राजधानीलाई मगन्तेरहित बनाइने

काठमाडौँ – चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई मगन्तेरहित बनाउने अभियान सुरु भएको छ । 

गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *