पर्यटक प्रहरी इकाई भृकुटीमण्डले पशुपति बनकाली क्षेत्रमा बृहत सरसफाइ 

 

माघ ७  काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्यटक प्रहरी इकाई भृकुटीमण्डले सरसफाइ गरेकाे छ । पर्यटक प्रहरी इकाई भृकुटीमण्डकाे आयोजनामा पवित्र धार्मिक तथा पर्यटकीय स्थल पशुपति बनकाली क्षेत्रमा सरसफाइ कार्यक्रम गरेकाे हाे । 

सरसफाइ कार्यक्रम पश्चात प्रतिक्रिया दिदैँ पर्यटक प्रहरी इकाई भृकुटीमण्डका प्रमुख अमृत बहादुर समुदायकाे सराेकारवाला निकाय संगकाे सहकार्य गरि हुने यस्ता कृयाकलापले आपसी सम्बन्ध मजबुद बनाई साेच्छ,सफा सुरक्षित पर्यटकीय गन्तव्यकाे माध्यम दारा समग्र पर्यटकीय सुरक्षामा सकारात्मक प्रभाव पर्न गई पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए । 

null

सरसफाइ कार्यक्रम पशु क्षेत्र बिकास काेषका सदस्य सचिव डाक्टर प्रदिप ढकाल, महानगरीय प्रहरी वृत्त गाैशाला, महानगरीय ट्राफिक प्रभाग गाैशाला, सशस्त्र प्रहरी वल मन्दिर सुरक्षा काेष पशुपति,सामुदायिक प्रहरी गाैशाला,गायन एशाेसियसन लगायत २५० सुरक्षाकर्मीकाे उपस्थिति रहेकाे थियाे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =