काठमाडौं उपत्यकामा भूकम्पको धक्का

माघ ७, काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । 

मंगलबार बिहान ११ बजेर २६ मिनेटमा ३.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =