प्रदेश ३ मा आज सार्वजनिक बिदा, केन्द्र सरकार मातहतका निकाय खुला

२०७५ माघ १६ गते

माघ १६, काठमाडौँ । प्रदेश नं ३ सरकारले शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश ३ को मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले शहिद दिवसका दिन (माघ १६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने जनाएको छ। केन्द्र सरकारले सहिद दिवसको बिदा कटौती गरेको हाे ।
null
प्रदेश ३ मा आज केन्द्र सरकार मातहतका मन्त्रालय, विभाग, सीडीओ कार्यालय लगायतका निकाय खुला रहनेछन्। भने प्रदेश सरकार मातहतका स्थानीय तह अन्तर्गतका कार्यालय, स्कुल कलेज भने बन्द हुनेछन्।

२०७५ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित