जाडोबाट बचाउन यि महिलाले कुखुरालाई लगाई दिईन् स्विटर

पुस ९ । जाडो मौसममा चिसोबाट बच्नका लागि स्विटरको प्रयोग सबैले गर्ने गर्दछन । तर इङ्गल्याण्डको एक महिलाले आफनो कुखुराहलाई चिसोबाट बचाउनका लागि स्विटर लगाइदिने गरेकी छिन । 

 

उनले आफनो कुखुराहरुलाई चिसो नलागोस भनेर आफैले बुनेर स्विटर लगाइ दिने गरेकी हुन । यसैगरी यि महिलाले आफ्ना कुखुरा हरुको लागि आफै स्विटर बुन्ने काम गर्नुका साथै अन्य कुखुरको लागि स्विटर बेच्ने काम पनि गर्दे आएकी छिन । एजेन्सी 

null

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *