बिमानका एक पाइलट ककपिटमै निदाए पछि

अष्ट्रेलियामा एक बिमान दुर्घटनाबाट बचेको छ। पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो। 

 

तर दुर्घटना हुनुभन्दा अघिनै पाइलट ब्युझिएपछि विमान दुर्घटनाबाट बचेको हो। पाइलट निदाएपछि बिमान पुग्नुपर्ने स्थानभन्दा ५० किलोमिटर टाढा पुगेको अष्ट्रेलियाका बिमान सुरक्षा अधिकारीहरुले जनाएका छन्। 

null

एक पाइलटमात्र रहेको त्यस बिमान डेभोनपोर्टदेखि किंग आइल्याण्डका लागि उडेको थियो। अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी व्यूरोले यस घटनालाई ‘असक्षमता’को संज्ञा दिएको छ। पाइलटमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *