प्रियंका–निकको विवाह पार्टीमा प्रधानमन्त्री मोदी

 

मंसिर १९, काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेकिन गायक निक जोनसको विवाह पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामेल भएका छन् । 

प्रियंका र निकको बिवाह पार्टीमा पुगेका नरेन्द्र मोदीले उनीहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् विवाह पार्टीमा मोदीसँगै बलिउड–हलिउड स्टारहरु पनि सहभागी थिए । 

null

 

निक र प्रियंकाले अब मुम्बइमा बिहे पार्टीको आयोजना गर्दैछन् । उनीहरुले डिसेम्बर १ र २ मा जोधपुरको उम्मेद भवनमा क्रिष्चियन र हिन्दु संस्कार अनुसार विवाह गरेका थिए। 

  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *