सलमान खान नाम गरेकाे बोका : उक्त बोकाको मूल्य पाँच लाख (भिडियो सहित)

पुस १३ । सबैलाई थाहा भएकै विश्वकाे चर्चित व्यक्तिको नाम हो सलमान खान । बलिउडका चर्चित अभिनेता सलमान खान सधै चर्चामा आइरहने अभिनेता हुन् । 

 

तर यहा बोकाको नाम पनि सलमान खान राखेको भेटिएको छ । गोरखपुरका एक व्यक्तिले बोकाको नाम सलमान खान राखेका हुन् । 

null

सोही कारणले पनि उक्त बोका अहिले निकै चर्चामा छ ।जुन बोकाको मूल्य पाँच लाख रहेको बताइएको छ । अगस्ट २३ मा मुसलमान समुदायको महान चाड इद अल अधा रहेको छ र त्यो बोका इदका लागि बिक्रीमा रहेको छ । सलमानलाई निकै मेहनत लाएर पालिएकाले त्यसको मूल्य महँगो भएको बोकाका मालिकले बताएका छन । एजेन्सी 

(भिडियो हेनुहाेस्) 

https://youtu.be/Sf7qCkN8QY0 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *