द भ्वाइस अफ नेपालमा अाज गुन्जिनेछन् दीप

 

मंसिर १५, काठमाडाैं । कान्तिपुर टेलिभिजनबाट प्रशारित लाेकप्रिय रियालिटी शाे द भ्वाइस अफ नेपालकाे अाजकाे श्रृंखलामा टीम प्रमाेद र टीम दीपका प्रतिष्पर्धी विच प्रतिष्पर्धा हुँदैछ । 

प्रशारणमा अाएकाे छाेटाे समयमै सर्वत्र लोकप्रिय बनेकाे द भ्वाईस अफ नेपाल हरेक शनिबार र आइतबार कान्तिपुर टिभीमा साँझ ९ बजे प्रसारण हुँदै आएको छ । 

null

यस कार्यक्रम अहिले लाईभ राउण्डमा आइपुगेको छ । कतारमा हुने भनिएको ग्राण्ड फिनालेका लागि अब ४ वटै कोचहरुको समुहबाट उत्कृष्ट आवाजहरु छान्ने काम भइरहेको छ । अब सम्पूर्ण छनौटको अधिकार नेपाली जनताहरुलाई दिइएको छ । यस हप्ताको भ्वाइस अलि बिशेष रहने बतार्इएकाे छ । अाज आज सुरेखा श्रेत्री, सिडि बिजय अधिकारी, सृजय थपलिया र राजु तामाङको प्रस्तुति रहनेछ । 

यस हप्ता कोच दिपका लोकप्रिय गितहरु प्रस्तुत हुने बतार्इएकाे छ । भने, दीप सँगै अर्का निर्णायक प्रमोद खरेलले पनि अाफ्नाे प्रस्तुति रहनेछ । यसका अलावा लाेकप्रिय गायिका अञ्जु पन्तकाे समेत उपस्थिति रहने छ । 

https://youtu.be/QwKz1eT5fFE 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *