धनगढी विमानस्थल आठदिन पछि खुल्ने

पुस १०, धनगढी । धनगढी विमानस्थलमा सोमबार देखि पुस १७ गतेसम्म उडान बन्द हुने भएको छ । 

विमानस्थलको धावनमार्ग मर्मतका लागि बिहान ६ बजेदेखि साँझ ६ सम्म बन्द गरिएको हो । ६ बजेपछिका उडान भने रोकिने छैनन् । साँझ ६ बजेपछि भने बुद्धले एयरले दैनिक उडान भर्नेछ । 

धनगढी विमानस्थलमा दैनिक ५ घण्टा उडान हुँदै आएको छ । सौर्य एयरलाईन्सले बाहेक बुद्धले भने उडान भर्नेछ । बुद्ध एयरले धनगढी विमानस्थलमा रात्रिकालिन उडानका लागि अनुमति पाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *