आइसियूमा उपचाररत ४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

कात्तिक १९ । भारतमा आइसियूमा उपचाररत ४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । 

सर्पले टोकेपछि उपचारका लागि भारतको उत्तर प्रदेश लखनउ नजिकैको एक अस्पतालको आइसियूमा उपचाररत बालिकामाथि सामूहिक बलात्कार भएको हो । 

बालिकाले अस्पतालमा एक्लै रहेको अवस्थामा कार्यरत नर्स र अन्य ४ जनाले सामूहिक बलात्कार गरेको आफ्नी हजुरआमालाई भनेपछि घटना बाहिर आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

आरोपीत एक जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य भइरहको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *