मिस वर्ल्ड लाई भोट गर्न थप दुई दिन

 मंसिर १३, काठमाडाैँ । हिजो अन्तिम भनिएको मिस वर्ल्ड को भोटिङको म्याद थप दुई दिन बढाईएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । 

 

बिजेताको लागि निकै नै दाबेदारी मानिएकी नेपाली चेली अहिले सम्मको भोटिङ लिष्टको अधार हेर्दा श्रृंखला खतिवडा अरु प्रतियाेगी भन्दा निकै अगाडी छिन् । 

null

भोटमा मात्र हैन उनी अन्य च्यालेन्जहरुमा समेत अगाडी छिन र तारिफ बटुलीरहेकी छिन् । भोट गर्नको लागि भोलि नोभेम्बर ३० साझ ५ बजेसम्म समय तोकिएको छ । 

‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएकाे हो । मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ । 

हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ, जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् । मिस वर्ल्ड को फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ  श्रृंखलालाई भोट गर्नका लागि चार विकल्पहरु छन् 

१. उनको आधिकारिक मिस वर्ल्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने 

२. मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने 

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट ९निलो टिक लगाइएको० खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने 

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90 मा गएर उनको फोटो लाइक गर्ने । 

  

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *