नव गायक बिष्णु कुमारले ल्याए बजारमा दोस्रो गित (भिडियो सहित)

 गित संगीतको उर्वरभूमी स्याङ्जाको नव गायक बिष्णु कुमार गिरी साङ्गितिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफुलाई यस क्षेत्रमा अब्बल बनाउदै अगाडी बढिरहेका छ्न । उनी चापाकोट नगरपालिका वडा न ४ ज्याग्दि दार्सिङ्गमा जन्मेका हुन् 

प्राय जसो सबै गितमा आफ्नै लय, शब्द, स्वर र अभिनय समेत आफैले गर्ने गरेका बहुप्रतिभाका धनी नव गायक बिष्णु कुमार गिरीले हालसालै अर्को गित बजारमा ल्याएका छन उक्त गितमा स्वार पुर्णकला बि सि र बिष्णु कुमार गिरीले दिएका छन् । 

उक्त गितमा शब्द बिष्णु कुमार गिरीको र लय तथा एरेन्ज अग्रज गायक सर्जक गौरब गिरीले गरेका छन् । सो गितको भिडियोमा मुख्य अभिनय बिष्णु कुमार गिरी र साया भण्डारी गर्नुका साथै अन्य कलाकारहरुको पनि साथ रहेको छ । 

null

गितको बोल आर्यघाटैमा रहेको उक्त गितको भिडियोमा आफ्नो श्रीमानको मृत्यु हुँदा श्रीमतीहरुलाई कस्तो असर पर्छ । अझै कलिलो उमेरमै आफ्नो श्रीमानको मृत्यु हुँदा श्रीमतीलाई कति पिडा हुन्छ भन्ने मर्ममा आधारित रहेकाे छ । साथै र्धार्मिक र हाम्रो सँस्कृति प्रतिको विश्वासलाई निरन्तरता दिनु पर्छ र हिजोआजको माया प्रेमले पुराना कुरालाई रुढीवादी भन्ने चलनको बिरुद्ध सो गितको भिडियो बनाईएको छ । 

सो गितको भिडियोलाई युटुवमा गएर #BishnuKumarGiri #NewLokDohori #PurnakalaBC सर्च गरेर पनि हेर्न सकिन्छ । 

https://youtu.be/N-u3M2Hvp5E?t=134 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *