जहाँ बलिउडका दिग्गज देखिएनन्, त्यहाँ ड्राइभर देखिए..

मंसिर २, काठमाडौँ । रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा बलिउडका कयौँ दिग्गज सहभागी भएनन् । तर विवाहको तस्विरमा उनीहरू दुवै आफ्नो स्टाफः बडिगार्ड, ड्राइभर, मेकअप म्यान, हेयरस्टाइलिस्ट र म्यानेजरका साथमा देखिए । 

शुक्रबार राती दीपिका–रणवीरले विवाहको तस्विर शेयर गरेका थिए । 

१४–१५ नोभेम्बरमा रणवीर र दीपिकाले इटालीको लेक कोमोमा विवाह गरे । यसमा कोकणी र रितिरिवाजका साथ फेरा पनि लिए । विवाहमा करिब ३० जना सहभागी थिए । 

null

 

तर विवाहमा फिल्म् इन्ड्रस्टिबाट कोही पुगेनन् । विवाहमा शाहरुख खान, संजय लीला भंसाली, फराह खान र आदित्य चोपडालाई आमन्त्रित गरिएको थियो । तर कोही पनि पुगेको जानकारी अाएकाे छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *