शाहरुख खानको जन्मदिनमा ‘जिरो’ रिलिज

कात्तिक १६ । आज बलिउड अभिनेता शाहरुख खानको जन्मदिन हो । उनी आजबाट ५३ वर्ष लागेका छन् । 

उनको जन्मदिनलाई स्पेशल बनाउनका लागि जिरोका निर्माताले आज जिरोको ट्रेलर सार्वजनिक गर्ने भएका छन् । 

हरेक वर्षझैँ यो वर्ष पनि शाहरुख खान आफ्नो जन्मदिन साथीभाइ र मिडियाकमीहरुसँग सेलिब्रेट गर्नेछन् तर जिरोको ट्रेलर रिलिज पछि मात्रै । जन्मदिनकै दिन जिरोको तेस्रो पोस्टर पनि सार्वजनिक भएको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *