अचम्मको सजाय श्रीमतीसँग रिस उठ्दा एक महिनासम्म शारीरिक सम्बन्ध बन्द

विश्वमा निकै रोचक र आश्चर्यजनक घट्नाहरु घट्ने गर्दछ । रुसको भ्लादिमिर शहरमा बस्ने इभान सुखोव अहिले निकै चर्चामा छन् । ३४ वर्षका इभानका तीन श्रीमती छन् रुसको कानुनअनुसार आधिकारिक रुपमा एउटी मात्र श्रीमती राख्न पाइन्छ तर आपसी समझदारीका अन्य दुई महिला पार्टनर पनि राख्न पाइन्छ । रुसमा यसलाई पोलीगेमी भनिन्छ । 

 

पोलिगेमिस्ट हुनु भन्दा पहिले ११ वर्षसम्म इभान आफ्नी एकमात्र श्रीमती नतालिया सुखोवसँग बस्ने गर्थो । तर इभानको सपना थियो की उनी थुप्रै पार्टनरसँग बसुन् र उनको परिवारमा करिब ५० छोराछोरीको जनम होस् । 

null

इभानले आफ्ना श्रीमतीलाई सजाय दिन निकै रोचक तरिका खोजेका छन् । जब इभानको कुनै श्रीमतीसँग मनमुटाव हुन्छ तब उनी ती श्रीमतीसँग एक महिनासम्म यौन सम्बन्ध राख्दैन र ती श्रीमतीलाई आफ्नो बेडबाट टाढा राख्छन् । 

 इभानकाे पहिलो श्रीमती नतालियाले पहिले आफू इभानको कुराको विरुद्ध भएको बताइन् । पछि भने उनले मन बदलिन् र इभानलाई यसो गर्न अनुमति थिइन् । हाल इभानका ९ सन्तान छन् ।  

 इभानको तेस्रो पार्टनर मदिना मुस्लिम हुन् । मदिनाका मातापिता धर्मका कारण यो सम्बन्धको विरुद्ध थिए तर छोरीको जिद्दीको अगाडि हारे । इभान आफ्ना ३ श्रीमतीसँग ३ बिएचकेको फ्ल्याटमा बस्छन् । 

इभानकाे पहिलो श्रीमती नतालियाकाे छुट्टै बेडरुम छ र हरेक दिन उनी निर्णय गर्छन् कि आज उनीसँग कुन पत्नीले रात बिताउनेछिन् । नतालियाका अनुसार धेरैजसो सबैको नम्बर पालैपालो आउँछ । इभान र उनका तीन श्रीमती सबैको जागिर छ र परिवारको प्रशस्त आम्दानी छ । उनीहरु आफ्ना सबै सन्तानलाई राम्रो भविष्य दिने बताउँछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *