अजयले काजोललाई बुढेसकाल भनेपछि काजोलको कडा जवाफ

मंसिर १२ ।  बलिउड नायक/नायिका अजय देवगण र काजोल एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न एक मौका पनि चुकाउँदैनन् । केही समय अगाडी करण जोहरले चलाउने एक ईण्डियन प्रोगाम ‘कफि विथ करण’ मा अजय र काजोललाई बोलाईएको थियो । अजयले काजोललाई एक आरोप लगाए । 

 

अजयले भने ‘मलाई फोटो खिच्न कुनै अपठ्यारो लाग्दैन’ तर कालोज फोटो खिचेपछि त्यो फोटो बनाएर सामाजिक संजालमा पोष्ट गर्न ३ घण्टा व्यस्त हुन्छिन् । बैंशमा त यो कुरा स्वाभाविक हो तर बुढेसकालमा किन यस्तो भूत जागेको हो ? 

null

काजोल अलि रिसाए जस्तो भईन् र उनले पनि हत्तपत्त जवाफ दिई हालिन् । ‘ बुढेसकालले तिमीलाई छोएको छ, म त अझै पनि जवान नै छु । ’ सायद अजयको बुढेसकाल भन्ने कुरा काजोललाई मन परेन । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *