अदिती बुढाथोकीको हट अवतार (फोटो फिचर)

नायक अनमोल के.सी. सँग स्क्रिन शेयर गर्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अदिती बुढाथोकी  सन् १९९२ जुनमा जन्मेकी हुन् । अदितीकाे पुरर्खौली घर झापाको दमक हो । हाल उनि काठमाडौँको सिनामंगल बस्दै आईरहेकी छिन् । अदितीले सानै उमेर देखी मोडलिङ यात्रा सुरु गरेकी हुन् भने फिल्म कृ बाट नेपाली फिल्म जगतमा प्रवेश गरेकी नायिका हुन् । त्यो भन्दा अगाडि उनि बलिउड र साउथ ईण्डियन फिल्म खेल्नको लागि संघर्ष गर्दै मुम्बईमा बस्दै आईरहेकी थिईन् । हेरौँ उनै अदितीका केही हट फोटोहरू 

 

 

null

 

 

 

 

  

  

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *