बलिउड अभिनेत्री चोपडाद्धारा निर्मित फिल्म पहुनाको गीत सार्वजनिक (भिडियो सहित)

 

मंसिर १४, काठमाडौं । बलिउडको निकै लोकप्रिय नायिका प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म पाहुनाको पहिलो गीत ‘जिन्दगीलाई हाँस्दै’ भन्ने बोलको गीत सार्वजनिक गरिएको छ । 

उक्त फिल्मको गीत जिन्दगीलाई जी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। युट्युवमा आएको केही समयमै यो गितलाई धेरैले हेरेका छन् । 

null

प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको सह–निर्माताको रुपमा रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । 

यस गितमा स्वर पीयूष नेपालको रहेको छ भने सङ्गीत अर्जित दत्तले दिएका छन्। गीतमा शब्द पवन चामलिङ्ग किरणुको रहेको छ । 

फिल्ममा मुख्य भूमिका इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको रहेको छ । 

भिडियाे हेनुहाेस्  

https://youtu.be/PXw_VuKmz64 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *