हट नर्गिस फाखरी जसले पहिलो फिल्मबाट पाइन फिल्म फेयर अवार्ड

 एजेन्सी । सन् १९७९ मा जन्मिएकी कलाकार नर्गिस फाखरी सुरुमा पाकिस्तानी मोडल थिएन् । उनले सन् २०११ मा निर्देशक इम्तियाज अलीको ब्लक बष्टर फिल्म रकस्टारबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यहि फिल्मबाट फिल्मफेयर अवार्ड समेत हात पार्न सफल भइन् । 

पहिलो फिल्म नै सुपरहिट भएपछी एकाएक चर्चामा आएकी नर्गिसका त्यसपछि फिल्म भने खासै चलेनन् । तर, पनि उनको सुन्दरताले बलिउड मात्र नभएर कलिउड पनि फिदा भएको छ । मद्रास क्याफे, फटा पोष्टर निकला हिरो, मै तेरा हिरो, किक, अजहर, हाउसफुल ३, ढिसुम जस्ता फिल्म खेलिन् । 

यस वर्ष उनका सन् २०१६ मा बेञ्जो र क्रिष्टना फिल्म आएका थिए भने, ०१७ मा ५ वेडिङ र सानिया दिल्लीवाला आएका थिए । ५.९ इन्च अग्ली नर्गिसका केहि हट तस्विरःतस्विर स्रोतः सोसल साइट 

null

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *