यी दुई बाघले हाँसेको नै हो त ?

केन्या । अहिले सामाजिक सामाजिक सञ्जालमा भाइरल भएको यी दुई बाघको फोटो देख्न बित्तिकै धेरैको मनमा प्रश्न उठ्नु स्वाभाविक नै हो । 

 

 यी बाघको फोटो ४९ वर्षीया रोज फ्रिमिङले खिचेकी हुन् । खिचेको यो फोटालाई सामाजिक सञ्जालमा राख्दै उनले आफैले पहिलो पटक यस्तो दृश्य देखेको बताएकी छिन् 

null

 

रोजले यो फोटो केन्याको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित साई मरा आरक्षमा घुम्न गएको बेला खिचेकी थिईन । सामान्य रुपमा हेर्दाखेरि हाँसेको जस्तो देखिने यो बाघको फोटो वास्तवमा बाघले गर्जन लाग्दाको हो । 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *