मिस वर्ल्ड को सेमिफाइनलमा पुगेकी श्रृंखलाको निकै दमदार उत्तर (भिडियो)

मंसिर ९, काठमाडाेँ । एक सय २१ देशका सहभागी सुन्दरीहरुलाई पछी पार्दै श्रृंखला खतिवता उत्कृष्ट ३० मा छनोट भई सेमिफाइनलमा पुगेकी हुन् । 

चीनको सान्या सहरमा हुने मिस वर्ल्ड–२०१८’को स्टेजमा केही दिन अगाडी मात्र श्रृंखलालाई एउटा प्रश्न सोधिएको थियो । तपाईको देश अर्थात नेपालमा सबैभन्दा ठूलो समस्या के हो र त्यसको समाधान तपाई कसरी गर्नुहुन्छ ? त्यस प्रश्नको प्रतिउत्तरमा शृङ्खलाले निकै नै दमदार उत्तर दिएकी थिईन् जुन तलको भिडियोमा प्रस्तुुत गरिएको छ ।भिडियो हेर्नुहोस्  

https://www.facebook.com/ShrinkhalaKhatiwada2018/videos/285332815429778/ 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *