दीपिकाले किन मेटाइन् रणवीरको नामको ट्याटु ?

मंसिर ५, काठमाडौँ । दीपिका पादुकोण र रणवीर कपुर केही वर्षअघि रिलेशनमा थिए । अफेयरको समयमा दीपिकाले गर्धन पछाडी रणवीरको नामको R.K ट्याटु बनाएकी थिइन् । 

कैटरिना कैफ, रणवीरको जिन्दगीमा आएपछि दीपिकासँग ब्रेकअप भएको थियो र पनि दीपिकाले R.K नामको ट्याटु हटाएकी थिइनन् ।  

अहिले दीपिकाको विवाह रणवीर सिंहसँग भइसकेको छ । विवाहपछि उनले आफ्नो एक्स बोइफ्रेन्डको नामको ट्याटु हटाएकी हुन् । 

null

ब्रेकअप पछि पनि दीपिका र रणवीर एकदमै नजिकका साथी हुन् । विवाह हुनुभन्दा पहिले कफि विथ करण मा रणवीरकी गर्लफ्रेन्ड आलिया भट्टसँग दीपिका पनि पुगेकी थिइन् । 

ब्रेकअप पछि पनि दीपिका र रणवीरले साथमा काम गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *