प्रियंकाकाे हुनेवाला श्रीमानलाई मधुमेह !

मंसिर २, काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र अन्तर्राष्ट्रिय गायक तथा अभिनेता निक जोनास चाँडै विवाह बन्धनमा बाँधिदै छन् । उनीहरूकाे विवाहको तयारी भव्य चलिरहेको छ । 

आज सामाजिक सञ्जालमा निक जोनसले एक खुलासा गर्दै भने, कि उनी मधुमेहबाट ग्रसित छन् तर अहिले सबै कन्ट्रोलमा छ । 

यस बारेमा बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज भन्दा १३ वर्ष अघि मलाई मधुमेह टाइप १ भएको थाहा भएको थियो । जुन फोटो मैँले सार्वजनिक गरेको छु त्यो फोटो मलाई मधुमेह भएको जानकारी भएको केही हप्तापछिको हो, दोस्रो फोटो मेरो अहिलेको हो । जो कि एकदम दन्दुरुस्त छ ।’ 

null

‘आफ्नो भोजन गर्ने इच्छा शक्तिलाई नियन्त्रण गर्नुका साथै आफ्नो स्वास्थ्यलाई ध्यान दिएर, नियमित व्यायाम र आफ्नो ब्लड सुगरको चेकजाँच गर्ने क्रममा मैँले मधुमेहमाथि नियन्त्रण पाएको छु ।’ 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *