चार पुरुषले गरे एक कुकुरलार्इ बलात्कार

यो संसार बिचित्रको  छ यहाँ दैनिक रुपमा अचम्म अचम्मको घट्नाहरु घट्ने गर्दछ । त्यस्तै एक घटना भारतमा घटेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार चार जना पुरुषहरूले एक कुकुरलाई सामुहिक बलात्कार गरेका छन् । कुकुरलाई सामुहिक बलात्कार गरेपछी कुकुर गम्भीर घाइते भएको छ । 

उक्त कुकुरलाई चार खुट्टा एकै ठाउँमा बाँधेको र रगताम्मे अवस्थामा फेला पारिएको हो। रगताम्मे अवस्थामा फेला पारेको कुकुरलाई उपचारका लागि मुम्बई, भारतको पशु चिकित्सा क्लिनिकमा लगिएको एक गैर सरकारी संस्था (Non-government organisation Animals Matter to Me (AMTM) लेजनाएको छ । 

पशु चिकित्सकका अनुसार धेरै पिडामा रहेको कुकुरलाई कसैले छुँदा मात्रै पनि डराउने र भाग्न खोज्ने गरेको साथै कुकुरको शरीरबाट रगत नरोकिएकोले रोकिने इन्जेक्सन दिइएको बताएका छन्। 

null

उक्त कुकुरलाई चार व्यक्तिहरुले आक्रमण गरिरहेको एक स्थानीय ड्राइभरले देखेका थिए। ड्राइभरले उक्त पिडामा रहेको कुकुरको उद्धार गरे थिए । उक्त कुकुरलाई दैनिक खाना दिइरहेकी सुधा फर्नाण्डेसले प्रहरीमा उजुरी दर्ता गर्ने निर्णय गरेकी छिन्। एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *