साहरूख खानकाे ‘जिरो’काे गीत सार्वजनिक

मंसिर ७, काठमाडाैं । बलिउड बादशाह साहरूख खानकाे बहुप्रतिक्षित फिल्म ‘जिरो’ काे पहिलाे गीत सार्वजनिक गरिएगत्तै हंगामा मच्चिएकाे छ । 

डिसेम्बर २१ मा रिलिज हुन लागेको चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत ‘मेरे नाम तु’ काे भिडियो भिडियाेमा साहरूखकाे जाेडी भएर अाएकी छिन् नायिका अनुष्का शर्मा । 

आनन्द एल राइले निर्देशन गरेकाे चलचित्र गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय–अतुलको संगीत, इर्शाद कामिलको शब्द रहेकाे छ । 

null

‘जिरो’चलचित्रमा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका छ । चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् । चलचित्रले वक्स अफिसमा धुम मचाउने चर्चा गरिएकाे छ ।  

हेर्नुहाेस भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *