सिने नगरीबाट टाढिएकी अरुणिमा म्युजिक भिडियोमा (भिडियोसहित)

कात्तिक १५, काठमाडौँ । कुनै बेलाकी चर्चित अभिनेत्री अरुणिमा लम्साल म्युजिक भिडियोमा देखा परेकी छिन् ।  

विवाहपछि कलिउडबाट टाढिएकी नायिका लम्साल यो मन जलेको छ बोलको गीती भिडियोमा देखा परेकी हुन् ।  

हाल अमेरिका बस्दै आएकी उनले लामो समयको अन्तरालपछि यो भिडियोबाट कमब्याक गरेकी छिन् ।  

null

अरूणिमा अभिनीत गीतलाई कलाकार विमलेश अधिकारीले निर्देशन गरेका हुन् भने कमल रसाइलीले स्वर भरेका छन् । गीतमा कमल रसाइली र डायमण्ड थापाले संगीत भरेका छन् । 

मोनी राइले खिचेको उक्त भिडियोमा अरुणा लम्साल र डायमण्ड थापाले अभिनय गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *