फिल्म साइन गर्नुभन्दा पहिले कसलाई सोध्छन् अमिताभ बच्चन ?

प्रायः अमिताभ बच्चन आफ्नी बुहारी ऐश्वर्या राय, नातीनी आराध्या र छोरी श्वेता बच्चनको प्रशंसा गरिरहन्छन् । यस्तो लाग्छ उनलाई छोरीप्रति लगाव छ, छोरीलाई अति प्रेम गर्छन् उनी । 

प्रेम मात्र होइन, उनी कुनै पनि फिल्म् साइन गर्नुपुर्व छोरी श्वेताको सल्लाह सुझाव पनि लिन्छन् । अमिताभ बच्चनलाई लाग्छ कि, श्वेता जे भन्छिन् त्यो सहि हुन्छ । उनको अब्जरभेसन पावर निकै राम्रो छ । म मात्र होइन घरका सबैजना उनको कुरामा सहमती जनाउँछन् । श्वेतासँग सधैँ आफ्नै छुट्टै राय हुन्छ, घरमा होस् या फिल्म् इन्ड्रष्टिमा । 

‘बिग बी’ अमिताभ भन्छन्, ‘म आफ्नो हरेक फिल्म्का बारेमा श्वेतासँग सोध्ने गर्छु । यदि उनले फिल्म् हिट हुन्छ भनिन् भने साँच्चै हिट हुन्छ । यदि उनले फिल्म्मा दम छैन भनिन् भने त त्यो बक्सअफिसमा चल्दैन । श्वेता मलाई मेरो स्क्रिप्ट छान्न पनि सहयोग गर्छिन् । कहानी देख्ने उनको आफ्नै तरिका छ ।’ 

null

ये मेरा दावा है कि श्वेता परिवारकै सबैभन्दा राम्रो कलाकार भएको अमिताभको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *