हेटौंडाको राप्ति पुलमा खतरा, पुलै नजिकको सडक भासियो

साउन २९, मकालु खबर । हेटौडाको राप्ति खोलामा बढेको पानीको बहाब संगै खतरा पनि बढ्दै गएको छ । राप्ति पुलै नजिकको सडक बाढीले कटान गर्न सुरुगरेको छ । थोरै सडक भासिएको छ भने पुल नजिक राखिएको जाली-डुंगा बाढीले पल्टाएको छ ।

पुल नजिकैको सडक भासिएपछी यस स्थानमा खतरा बढेको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *