दलको घोषणापत्रमा उपत्यका: मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

काठमाडौँ, कार्तिक २४ । चुनावमा पुरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ ।  यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए ।

त्यसबेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी शहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै  प्रतिबद्धता दोर्याईरहेका छन् ।

स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना  देखाईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *