जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला, २२ मंसिर । जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी १२ हजार ५७४ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुसिंह कठायतले आठ हजार ५३७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *