पोखरा लेखनाथ महानगरमा बस दुर्घटना, २२ जना घाइते

पोखरा । स्याङजाको टक्सारबाट पोखरातर्फ आउँदै गरेको बस आइतबार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित क्रिस्तिमा ना ४ ख ४१५७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको हो।

दुर्घटनामा परि २२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *