बराह नगरपालिकामा माओवादी केन्द्रको चुनावी ¥याली


जेठ २०, धरान । नेकपा माओवादी केन्द्र बराह नगरपालिकामा चुनावी प्रचार–प्रसारका लागि ¥याली निकालेको छ । ¥यालीले कालाबन्जार तिनकुने, विशाल चौक, सिमरवन, ठुटेचौक हुँदै पुनः कालाबन्जरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै बराह नगरपालिकाका मेयरका प्रत्यासी कमल बहादुर कट्वाल (मिलन) ले बराह नगरपालिकाकोे बिकास र समृद्धिका विषयमा पार्टी र आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए ।
उपमेयरकी प्रत्यासी संगीता किराँतीले आफुहरु भोज भत्तेर खुवाएर चुनाव जित्ने पक्षमा नभएको भन्दै शान्ति संवृद्धि र नगरको विकासमा लागि पर्ने धारणा राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *