तेह्रथुम प्रदेशसभा (ख) मा एमालेका कन्दङ्वा विजयी

तेह्रथुम, २४ मंसिर। तेह्रथुम प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का तेजमान कन्दङ्वा विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कँंग्रेसका विजय सम्बाहाम्फेलार्ई दुई हजार २५५ मतले पराजित गर्नुभएको हो । कन्दङ्वाले १० हजार ३०२ मत प्राप्त गर्नुभएको छ भने तुम्बाहाम्फेले आठ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *