दाङ–२ मा कृष्ण बहादुर महरासहित पोखरेल र खनाल पनि अविरले रंगिए

दाङ, मंसिर २३ । दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रका कृष्णबहादुर महराले जित हासिल गरेका छन् ।

 

उनले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् ।

महराले ३९ हजार ९५९ मत प्राप्त गर्दा खनालले २६ हजार ३६ मत पाए । त्यस्तै,दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा क र ख मा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *