झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि, जित पक्का

झापा, मंसिर २४ । झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन् । झापा ५ को पछिल्लो मत परिणामअनुसार कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले भन्दा एमाले अध्यक्ष ‌ओलीले २० हजार ८५७ मत बढी ल्याएका छन् ।

एमाले अध्यक्ष ओलीले ४१ हजार ६९५ मत ल्याएका छन् भने कांग्रेसका अधिकारीले २० हजार ८३८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *