भान्जाको शव पुर्ने खाल्डो नभएपछि बाढीमै बगाइयो(हेर्नुहोस् फोटो)
२०७४ जेठ १५ गते

काठमाडौं,साउन ३० । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि उनलाई पुर्ने खाल्डो अभावका कारण कोशीको बाढीसँगै बगाइएको छ ।

मृतक बालकका काका देवकुमार सदाले ८ बर्षीय भान्जालाई बाढीको भेलमा बगाइदिएसँगै उक्त फोटा चर्चित बन्न पुगेको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् ।




फोटो :नरेन्द्र श्रेष्ठ
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








