किन आउँदैछन् ६ देशका विदेशमन्त्री नेपालमा ?
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १८ । बहुपाक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेक को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन् ।
सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी हुने लिखित जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयको विम्स्टेक शाखाले जनाएको छ ।
प्रतिनिधि मण्डलको विस्तृत टोली संख्या केही दिनभित्रै टुंगो लाग्छ, अहिलेसम्ममा विदेशमन्त्रीहरु सहभागी हुने भन्ने लिखित जानकारी आईसकेको छ ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित