भारतीय राजदुतले मागे राजपासंग धारणा

काठमाडौं, साउन १८ ।  छिमेकी भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा मधेसको असन्तुष्ट पक्ष राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुसंग छलफल गरेको छ ।

नेपालका लागि भारतका राजदुत मञ्जीवसिंह पुरीले राजपाका नेताहरुलाई मंगलबार दुतावासमा बोलाएर प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा धारणा माग्नुभएको स्रोतले बतायो ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *