पुर्वराजा आज थाईल्यान्ड जाँदै

“काठमाडौं, साउन १८ ।  पुर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाईल्यान्ड जानुहुने भएको छ ।

मुटुमा समस्या देखिएपछि थापाल्थलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हनुभएका उहाँ परिवासहित थाईल्यान्ड जान लाग्नुभएको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *