साझा प्रकाशन: सरकारबाट पाएको रकम मनोमानी ढंगले खर्च गर्दै

ललितपुर, साउन १८ । मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ ।

साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४ साउन १२ सम्मको खर्च विवरणमा यस्तो भेटिएको हो ।

सरकारले गत बर्ष साझालाई मन्त्रिपरिषद निर्णयबाट शिक्षा मन्त्रालयमार्फत १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।  – मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ ।

साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४ साउन १२ सम्मको खर्च विवरणमा यस्तो भेटिएको हो ।

सरकारले गत बर्ष साझालाई मन्त्रिपरिषद निर्णयबाट शिक्षा मन्त्रालयमार्फत १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *