७० जना एसपीहरुको सरुवा

साउन १७, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७० जना एसपीहरुको सरुवा गरेको छ। ललितपुरका एसपी अशोक सिंहको कास्कीमा सरुवा भएको छ। सिआइबीको मिरा चौधरीको धनुषामा,कुबेर कठायतको महोत्तरी,विष्णुकुमार केसीको झापा सरुवा भएको छ।

रुपन्देहीमा श्याम ज्ञवाली, रामदत्त जोशी काठमाडौं,धिरजप्रताप सिंह सिआइबी,इश्वरबाबु कार्की र प्रद्युम्न कार्की एकेडेमि, प्रकाशजंग कार्की इन्टरपोलमा सरुवा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *