माल्दिभ्समा सर्वोच्च अदालतका न्यायधिश पक्राउ

माल्दिभ्स, माघ २३ ।  माल्दिभ्सको सर्वोच्च अदालतका प्रधानन्यायधिश मंगलबार पक्राउ परेका छन् । माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यमेनले राजनीतिक व्यीक्रलाई छाडिदिने अदालतको आदेशलाई अस्वीकार गरेपछि संकट उत्पन्न भएको छ ।

मंगलबार प्रधानन्यायधिश अब्दुल्ला सइद र अर्का न्यायधिश अलि हमिदलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । के अनुसन्धान वा दण्ड हुने भन्नेबारे कुनै खुलासा गरिएको छैन् । त्यहाँको पहिले नै सांसदलाई बर्खास्त गरेको छ ।

माल्दिभ्स सरकारले पूर्व राष्ट्रपति मौमुन अब्दुललाई पक्राउ गरेपछि देशमा १५ दिनको संकटकाल घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =