तीन दिने विज्ञान लेखन तालिम सुरू

भरतपुर । प्रवद्र्धन तथा प्रचार महाशाखा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मंगलबारबाट नारायणगढमा तीन दिनको विज्ञान लेखन तालिम सुरू गरेको छ ।

Displaying bigyan.jpg

तालिममा चितवनका क्रियाशील पत्रकार तथा सम्पादन मण्डलमा रहेर काम गर्ने महिला तथा पुरुष पत्रकारहरु सहभागी भएका थिए । पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडाले नास्टले काठमाडौँ बाहिर पहिलोपटक चितवनमा यस्तो खालको तालिम ल्याएको भन्दै शुभकामना दिएका थिए । उपस्थित पत्रकारलाई केदार शर्माले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =