काँग्रेस उम्मेदवार डा. महत नुवाकाेट २ मा अगाडि
२०७४ जेठ १५ गते

मङ्सिर २२, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर दुईका प्रतिनिधिसभातर्फका काँग्रेस उम्मेदवार डाक्टर रामशरण महत १४११ मतसहित अग्रस्थानमा रहेका छन् ।
उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितबहादुर तामाङले १०११ मत प्राप्त गरेका छन् ।

सुरुवाती मतदानलाई हेर्दा यस क्षेत्रमा महत र तामाङबीचमा कडा टक्कर हुने देखिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








