आरजु राणा चढेको गाडी दुर्घटना
२०७४ जेठ १५ गते

काठमाण्डौं, माघ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा चढेको गाडी दुर्घटना भएको छ । पशुपति क्षेत्रको गौशालामा अर्को जिपले ठक्कर दिँदा दुर्घटना भएको हो ।
उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कर्पियोले ठक्कर दिँदा गाडीमा सामान्य क्षति पुगेको छ ।
ठक्कर दिएपछि फरार भएको महानगरीय प्रहरी बृत्त गौशालाले जानएको छ । फरार हुनेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








