बलिउडका नायिकालार्इ लुगा छाेप्न की देखाउन ?

एजेन्सी । बलिउड नायिकाहरू पहिरनमा विशेष ध्यान दिन्छन् । अन्य सहकर्मी भन्दा आकर्षक देखिनका लागि नायिकाहरु अनेकन हरकत गर्छन् । मुम्बई फिल्म नगरमा नायिकाले आफूलाई अन्य नायिका भन्दा हट, सेक्स देखाउन सकेनन् भने उनीहरूको स्टार भ्याल्यु घटेको देखिन्छ । बलिउडमा सार्वजनिक स्थानमा सेलिब्रेटीले पहिराका पहिरनले बलिउड मिडिया सदैव तातिरहेको हुन्छ ।

ऐस्वर्या राय, काजल, शिल्प सेट्टी, कंगना रनौट, आलिया भट्ट, कैटरिना कफै देखि बेबो भनेर चिनिने करिना कपुर र अहिलेकी हटकेक फेशन स्टाइलिष्ट सोनम कपुर, ब्ल्याक ब्यूटि विपासा बसु समेत आफ्नो पहिरनका कारण चर्चित भएका छन् । यिनीहरूले सार्वजनिक समाराेहमा अाफ्ना गाेप्य अङग देखाउँदा लज्जा जनक हुनु मात्र परेकाे छैन । धेरै पटक विवादमा पनि परेका छन् ।

बलिउडमा कतिपय नायिकाले पब्लिसिटीकै लागि यस्तो हरकत पनि गरेका हुन्छन् । सार्वजनिक स्थानमा आफ्ना संवेदनशील अङ्ग देखाएर, भित्री वस्त्र नै नलगाई सहभागी हुनु नायिकाहरूको लागि नौलो होइन । यसले उनिहरूलार्इ लाेकप्रिय हुन पनि सहयाेग पुगेकाे छ । तर, कहिलेकाहीँ उनीहरूले लगाएका पहिरनले ठाउँ छाडि दिँदा भने लाजमर्दो भने पक्कै हुन्छ ।

अाजकल बलिउडमा नायिकाहरू ब्रा, अण्डरवियर नै नलगार्इ सार्वजनिक स्थानमा जाने गरेका छन् ।
हेरौँ केही बलिउड नायिका जसलाई आफूले लगाएको पहिरनकै कारण लज्जित हुनु पर्‍यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =